The Importance of Self-Employment (Dialogue)
The Importance of Self-Employment (Dialogue)
स्वरोजगारको महत्त्व (संवाद)
Asha: Why do people emphasize self-employment so much these days?
Ramesh: Because it helps individuals become independent and financially stable.
Asha: But isn’t it risky compared to traditional jobs?
Ramesh: True, but it also offers freedom and creativity. Plus, it generates opportunities for others too.
Asha: That makes sense. So, self-employment isn’t just about earning but also about contributing to society.
Ramesh: Exactly! It promotes innovation, reduces unemployment, and boosts the economy.
शब्दभण्डार
१. तल दिइएका शब्द पढ्नुहोस् र तिनको अर्थ शिक्षकसँग छलफल गरी लेख्नुहोस् ।
खेतीपाती ः कृषि, खेतीसम्बन्धी काम, स्वरोजगार ः आफ्नै व्यवसाय गरेर जीविकोपार्जन गर्नु, परिश्रम ः उद्यम, मिहिनेत, सहुलियत ः कुनै कामकुरामा गरिने सजिलोपन, खासखास किसिमका व्यक्तिलाई दिइने सुविधा, गोडमेल ः गोड्ने र मिलाउने काम, मलजल ः मल र पानी दुवै, रोजगारी ः कामधन्दा, व्यवसाय, पेसा, पुष्प व्यवसाय ः फूल खेती, कृषि ः खेती, खनजोत गर्नुपर्ने तथा बालीनाली लगाउनुपर्ने र तत्सम्बन्धी सबै काम ।
२. उपयुक्त अर्थसँग जोडा मिलाउनुहोस् :
प्रतिफल ः राम्रो वा नराम्रो परिणाम
व्यवसायी ः व्यवसायमा लागेको
नर्सरी ः बिरुवा हुर्काउने ठाउँ
आधुनिकीकरण ः पुरानो रीतिरिवाज वा सभ्यतालाई आधुनिक बनाउने क
बर्सेनि ः हरेक वर्ष
गुन्द्री ः परालबाट बनेको सुकुल जस्तो ओछ्याउने
सिकर्मी ः काठको काम गर्ने कारिगर
1. Read the words given below and discuss their meaning with the teacher.
Cultivation: agriculture, work related to agriculture, self-employment: making a living by doing one's own business, toil: enterprise, effort, concession: ease of doing something, facilities given to special types of people, Godmel: kneading and mixing work, sewage: both manure and water, employment: Work, business, profession, flower business: flower cultivation, agriculture: farming, mining and planting crops and all related work .
३. ‘स्वरोजगारीको महत्त्व पाठबाट पाँचओटा पारिभाषिक / प्राविधिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तर ः
पुँजी ः व्यापार व्यवसाय गर्न पुँजीको आवश्यकता पर्दछ ।
कृषिजन्य ः नेपालले कृषिजन्य वस्तु विदेशबाट आयात गर्छ ।
अर्गानिक ः अर्गानिक खाद्यवस्तुु स्वास्थ्यका लागि फाइदाजनक छन् ।
नर्सरी ः नर्सरीमा बिरुवा उत्पादन गरिन्छ ।
प्रशिक्षणः रिमेशले तरकारी बालीसम्बन्धी प्रशिक्षण दिँदै छ ।
४. खाली ठाउँमा उपयुक्त शब्द लेख्नुहोस् ।
(क) हामीले आफ्नो संस्कृतिको अवमूल्यन गर्नुहुँदैन । (सम्पदा, अवमूल्यन, निदान)
(ख) सडक निर्माण गर्दा पर्यावरणको रक्षा गर्नुपर्छ (पर्यावरण, भूक्षय, भूगर्भ)
(ग) पौष्टिक आहाराको कमीले कुपोषण हुन्छ । (भिटामिन, कुपोषण, सबल)
(घ) चितवन राष्ट्रिय निकुञ्जमा गैँडा छन् । (राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षक क्षेत्र)
(ङ) नेपाल एक भूपरिवेष्टित राष्ट्र हो । (भूपरिवेष्टित, विकसित, सामुद्रिक)
(b) I pour my capital, knowledge and skills on the soil of my own country.
Answer: The above dialogue is taken from the Nepali textbook class 7 entitled 'The Importance of Self-Employment'. The statement is from Dorje. In this lesson, it is suggested that young people who go abroad should live their lives as self-employed in their own country instead of suffering abroad.
Because of the thought that nothing can be done in the country, Dorje is preparing to go abroad. Through the meeting and conversation with Dal Bahadur, Dorje introduced self-employment, becoming self-employed
बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :
सङ्कल्प, उद्यमी, व्यवसायी, अर्गानिक, पुँजी, स्वरोजगारी, प्रशिक्षण, उद्देश्य
२. ’स्वरोजगारीको महत्त्व’ पाठ पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. तल दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) यस संवादमा दलबहादुर कति पटक बोलेका छन् ?
उत्तर ः यस संवादमा दलबहादुर सत्र पटक बोलेका छन् ।
(ख) दलबहादुर कुन पेसामा लागेका छन् ?
उत्तर ः दलबहादुर कृषि पेसामा लागेका छन् ।
(ग) दोर्जे किन विदेश जान आँटेका हुन् ?
उत्तर ः स्वदेशमा प्रगति नभएकाले पैसा कमाउन दोर्जे विदेश जान आँटेका हुन् ।
(घ) दलबहादुरले दोर्जेलाई के सल्लाह दिए ?
उत्तर ः दलबहादुरले दोर्जेलाई स्वदेशमै बसेर स्वरोजगारी बन्न सल्लाह दिए ।
(ङ) सफल उद्यमी व्यवसायी बन्न के गर्नुपर्छ ?
उत्तर ः सफल उद्यमी व्यवसायी बन्न दृढ इच्छाशक्ति र इमानदारीका साथ आयआर्जन हुने खालको काम गर्नुपर्छ ।
४. भावविस्तार गर्नुहोस् :
(क) खाडी देशको उखरमाउलो गर्मीमा पसिना बगाउनुभन्दा त आफ्नै देशको माटामा पसिना बगाउनु राम्रो हो ।
उत्तर ः प्रस्तुत संवादांश नेपाली पाठ्यपुुस्तक कक्षा ७ को ‘स्वरोजगारीको महŒव’ संवादबाट साभार गरिएको हो । उक्त भनाइ दलबहादुरले भनेका हुन् । यस संवादमा विदेश गएर अर्काको नोकरी गर्नुभन्दा स्वदेशमै बजेर स्वरोजगार बन्नुु नै उत्तम हुन्छ भन्ने कुरा प्रस्तुत गरिएको छ ।
नेपालीहरू स्वदेशमा भन्दा विदेशमा गएर कमाइ गर्न सजिलो हुन्छ भन्ने ठान्दछन् । स्वदेशमा उपलब्ध स्रोत र साधन छोडेर विदेश गएर दुःख पाइन्छ । आफ्नो देशमा स्वरोजगार बन्न छोडेर कैयौँ नेपालीहरू विदेशमा गएर दुःख गरिरहेका छन् । विदेशमा त मिहिनेत नै नगरी सजिलो तरिकाले कमाइ हुन्छ भन्ने सोचाइ आम नेपालीहरूको रहेको छ । नेपालमा पनि स्वरोजगारी बन्ने धेरै बाटा र सम्भावना रहेका छन् । स्वरोजगारी बन्नका लागि हामीले कुनै पनि क्षेत्रमा लागेर काम गर्ने हो भने राम्रोे आयआर्जन गर्न सकिन्छ । वैदेशिक रोजगारीमा पनि विभिन्नखाले समस्या छन् । अरुको भरमा र सुुनेको सुखका आधारमा नेपालीहरू अनेक सपना बोकेर विदेश जान्छन् । विदेशमा आफूूले सोचेको जस्तो काम नपाउने र सपना पूरा नहुने भएपछि पश्चात्ताप गर्छन् । खाडी देशको उखरमाउलो गर्मीमा पसिना बगाउनुभन्दा आफ्नै देशको माटामा पसिना बगाउनु हरेक नेपालीहरूका लागि उत्तम मार्ग हो । यसबाट आफूलाई पनि फाइदा हुन्छ र देशको पनि आर्थिक उन्नति हुन्छ भन्ने भाव प्रस्तुत संवादको अंशमा व्यक्त गरिएको छ ।
यसरी देशभित्रै केही काम गरेर स्वरोजगारी बन्नुुपर्छ । अर्काको देशमा गएर दुःख गरे पनि त्यो क्षणिक हुन्छ । आफ्नै देशमा सानो लगानीबाट पनि कुनै काम सुरु गरेर पछि मालिक बन्न सकिन्छ । त्यसैले स्वदेशमै स्वरोजगारी बन्नुुपर्छ भन्ने भावना यस संवादांशमा व्यक्त भएको छ ।
(a) It is better to sweat on the soil of your own country than to sweat in the scorching heat of a Gulf country.
Answer: The presented dialogue is taken from the Nepali Textbook Class 7 "The Importance of Self-Employment" dialogue. Dal Bahadur said that statement. In this dialogue, it is presented that it is better to work at home and become self-employed than to go abroad and work for someone else.
Nepalis think that it is easier to earn money by going abroad than at home. Leaving the resources and resources available in the country and going abroad will lead to suffering. A number of Nepalis are suffering by leaving their country to become self-employed and going abroad. Common Nepalese have the idea that they can earn easily in foreign countries without any hard work. There are many ways and possibilities to become self-employed in Nepal. If we work in any field to become self-employed, we can earn good income. Foreign employment also has various problems. Nepalis go abroad with many dreams based on the trust of others and the happiness they hear. They regret when they don't get the job as they thought and their dreams don't come true in foreign countries. Rather than sweating in the scorching heat of the Gulf country, sweating on the soil of one's own country is the best way for every Nepali. It is expressed in the part of the presented dialogue that this will also benefit them and the economic development of the country.
In this way, you should do some work within the country and become self-employed. Even if you suffer in another country, it is temporary. You can start a business even with a small investment in your own country and later become an owner. Therefore, the feeling that self-employment should be created in the country has been expressed in this dialogue.
(ख) म आफ्नो पुँजी, ज्ञान र सिप आफ्नै देशको माटामा खन्याउँछु ।
उत्तर ः माथिको संवादांश नेपाली पाठ्यपुुस्तक कक्षा ७ को ’स्वरोजगारीको महŒव’ शीर्षकको संवादबाट साभार गरिएको हो । उक्त भनाइ दोर्जेको हो । यस पाठमा विदेश जाने युवाहरूलाई लागि विदेशको दुःखभन्दा स्वदेशमा स्वरोजगारी बनेर जीवन जिउनुुपर्छ भन्ने सुुझाव व्यक्त गरिएको छ ।
स्वदेशमा केही गर्न सकिँदैन भन्ने सोचले गर्दा दोर्जे विदेश जाने तयारीमा रहेको हुन्छ । दलबहादुरसँगको भेटघाट र कुराकानीबाट दोर्जेले स्वरोजगारीको परिचय, स्वरोजारी बन्ने क्षेत्रहरू, विदेशका समस्या तथा चुनौती, स्वरोजगार बन्दाका फाइदा र अवसर जस्ता धेरै कुरा थाहा पाउँछ । विदेशमा गएर अर्काको नोकरी गर्नुभन्दा स्वदेशमा बसेर स्वरोजगारी बनी मालिक बन्नु राम्रो भन्ने कुरा संवादका क्रममा दोर्जेले थाहा पाउँछ । स्वदेशमा स्वरोजगारी बन्दा घरपरिवारसँगै बस्न पाइने, विदेशको तातो हावामा काम गर्नु नपर्ने र आफूले खोलेको उद्योगमा आफूूजस्ता केही बेरोजगारी युवाहरूलाई समेत काम दिन सकिने भएकाले स्वरोगगारी बन्नुु विदेश जानुुभन्दा धेरै राम्रो कुरा रहेछ भन्ने कुरा दलबहादुरबाट सुुनेपछि उसको विदेश जाने कुरा हराउँछ । दलबहादुरका कुरा र योजनाहरू सुनेर उसले पनि स्वरोजगारी बन्ने अठोट गर्छ।
यसरी हरेक नेपालहिरूले स्वदेशमै स्वरोजगार बनी आफूसँग भएको पुँजी, ज्ञान र सिप आफ्नै देशको माटामा खन्याउनु पर्छ । आफ्नो रुचि र क्षमताको क्षेत्र रोजेर परिवारलाई आर्थिक रूपमा सक्षम बनाउँदै सफल व्यवसायी बन्नुपर्छ भन्ने भाव उक्त भनाइमा प्रस्तुत गरिएको छ ।
५. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) स्वरोजगारीका क्षेत्र के के छन् ?
उत्तर ः सिकर्मी, डकर्मी, प्लम्बिङ, वाइरिङ, मार्बल र टायल जडान, रेडियो, घडी, टेलिभिजन, मोबाइल, कम्प्युटर, गाडी, मोटरसाइकल आदि मर्मतसम्बन्धी काम, नाम्लो, दाम्लो, सुकुल, गुन्द्री, कुचो, दुनाटपरी, राडी, पाखी सजावटका विभिन्न सामान, बच्चाका खेलौना, पोते, माला आदि निर्माण, कृषि, पर्यटन आदि अनेक प्रकारका स्वरोजगारीका क्षेत्र रहेका छन् ।
(ख) स्वदेशमै बसेर काम गर्दा के के फाइदा हुन्छ ?
उत्तर ः स्वदेशमै बसेर काम गर्दा परिवारसँग काम गर्न सकिन्छ । अरूको अधीनमा रहेर काम गर्नुपर्दैन । परिवारको रेखदेख गर्दै काम गर्न सकिन्छ । आफूलगायत आफन्तहरूलाई काममा प्रेरित गरेर उनीहरूको आर्थिक अवस्था पनि उकास्न मद्दत पुुग्छ । आफ्नै देशमा उद्योग, व्यवसाय गरेमा आफ्नो आर्थिक अवस्थाका साथै देशको आर्थिक अवस्थामा समेत सहयोग पुग्छ । यसरी स्वदेशभित्रै बसेर काम गर्दा विभिन्नखाले फाइदा हुन्छ ।
(ग) स्वरोजगारीका सन्दर्भमा दलबहादुरको विचार तपाईंलाई कस्तो लाग्यो ?
उत्तर ः स्वरोजगारीका सन्दर्भमा दलबहादुरको विचार मलाई निकै उत्कृष्ट लाग्यो । दलबहादुरको जस्तो प्रेरणादायी विचार सबै नेपालीहरू लिए भने नेपालको विकास हुन धेरै समय लाग्दैन । विदेशमा गएर अरूको अधीनमा बसेर अर्काको उद्योगमा पसिना बगाउनु र आफ्नो भएभरको बल र मिहिनेतबाट विदेशीहरूलाई धनी बनाउनुभन्दा त स्वदेशमै बसेर स्वरोजगारी बन्नु उत्कृष्ट कार्य हो । परिवारसँग दुःखसुुख साट्दै र जीवन जिउँदै स्वरोजगारी बन्नुु आफूूलाई मात्र होइन, राष्ट्रको पनि आर्थिक अवस्था सृदृढ बनाउन सहयोग पुुग्छ । त्यसैले स्वरोजगारी बन्नुुको महŒव अधिक रहेको छ ।
आज कैयौँ युुवा विदेश पलायन भइरहेको अवस्थामा दलबहादुरजस्ता स्वदेशको प्रेम बोकेर परनिर्भरता हटाउन स्वरोजगारीको आवश्यकता रहेको बताउने व्यक्तिका विचार अवश्य पनि महŒवपूर्ण रहेका छन् । त्यसैले स्वरोजगारीका सन्दर्भमा दलबहादुरको विचार मलाई प्रेरणादायी लाग्यो ।
4. Write the appropriate word in the blank.
(a) We should not devalue our culture. (assets, depreciation, diagnosis)
(b) The environment should be protected while constructing the road (environment, soil erosion, geology).
(c) Lack of nutritious food causes malnutrition. (Vitamins, Malnutrition, Strength)
(d) There are rhinos in Chitwan National Park. (National Parks, Wildlife Reserves, Conservation Areas)
(e) Nepal is a landlocked country. (landlocked, developed, marine)
(घ) यस संवादबाट के शिक्षा पाउन सकिन्छ ?
उत्तर ः यस संवादबाट विदेशमा गएर अर्काको अधीनमा रातदिन पसिना बगाउनुुभन्दा स्वदेशमा सानोतिनो काम गरेर भए पनि स्वरोजगारी बन्नुु अधिक लाभदायक हुन्छ । आफ्नो रुचिअनुसारको काम गरेर जीविका निर्वाह गर्नु नै उत्तम हुन्छ । स्वरोजगारबाट परिवारको आर्थिक अवस्था सुुदृढ बन्नुुका साथै देशको आर्थिक अवस्थामा समेत थोरबहुुत मद्दत पुुग्छ । देशका हरेक युुवाहरूले विदेशको सपना त्यागेर स्वदेशमै सानोतिनो उद्योग, व्यापार, व्यवसाय सञ्चालन गरी स्वरोजगारी बनेर जीवन जिउनुुपर्छ भन्ने शिक्षा प्रस्तुत संवादमा व्यक्त भएको छ ।
६. पाठको विषयवस्तु शिक्षकबाट सुनी मुख्य मुख्य घटना टिप्नुहोस् ।
उत्तर ः पाठको विषयवस्तुसँग सम्बन्धित मुख्य मुख्य घटना यसप्रकार रहेका छन् ः
विदेश जान लागेको दोर्जे र दलबहादुर भेट हुनुु र उनीहरूबिच स्वरोजगारका बारेमा कुरा हुनुु,
दलबहादुरले दोर्जेलाई स्वरोजगारी बनेर स्वदेशमै काम गर्ने सल्लाह दिनु,
दोर्जेले दलबहादुरसँग स्वरोजगारीका बारेमा जिज्ञासा प्रकट गर्नु
दलबहादुरले आफ्नै लगानीमा आफूले चाहेको काममा आफूलाई संलग्न गराई आयआर्जन गर्नु र आफूलाई जुन काममा रुचि छ, त्यही काम गरेर जीविकोपार्जन गर्नु स्वरोजगारी भएको बताउनु,
स्वरोजगारीका क्षेत्रका सम्बन्धमा दलबहादुरले सिकर्मी, डकर्मी, प्लम्बिङ, वाइरिङ, मार्बल र टायल जडान, रेडियो, घडी, टेलिभिजन, मोबाइल, कम्प्युटर, गाडी, मोटरसाइकल आदि मर्मतसम्बन्धी काम, नाम्लो, दाम्लो, सुकुल, गुन्द्री, कुचो, दुनाटपरी, राडी, पाखी सजावटका विभिन्न सामान, बच्चाका खेलौना, पोते, माला आदि निर्माण, कृषि, पर्यटन आदि थुप्रै क्षेत्र रहेको बताउनुु,
दोर्जेलाई दलबहादुरले स्वरोजगारीका फाइदा र चुनौतीबारे स्पष्ट पार्दै यससम्बन्धी नीतिगत कुरासमेत बताउनुु,
दलबहादुरको कुराबाट प्रभावित भएर दोर्जेले स्वरोजगारी बन्दै विदेश नजाने निर्णय गर्नु ।
७. ’स्वरोजगारीको महत्त्व’ पाठको सारांश लेखी कक्षामा सुनाउनुहोस् ।
उत्तर ः ‘स्वरोजगारीको महŒव’ पाठको सारांश
विदेश जान लागेको दोर्जेको दलबहादुरसँग भेट हुुन्छ र कुराकानी सुरु हुन्छ । दलबहादुरले विदेश जान लागेको दोर्जेलाई स्वरोजगारी बनेर स्वदेशमै काम गर्ने सल्लाह दिन्छ । स्वरोजगारको कुरा उठाएपछि दोर्जेले दलबहादुरसँग स्वरोजगारीको बारेमा जान्ने इच्छा प्रकट गर्दछ । दलबहादुरले आफ्नै लगानीमा आफूले चाहेको काममा आफूलाई संलग्न गराई आयआर्जन गर्नु र आफूलाई जुन काममा रुचि छ, त्यही काम गरेर जीविकोपार्जन गर्नु स्वरोजगारी भएको कुरा दोर्जेलाई बताउँछ । स्वरोजगारीका क्षेत्रका सम्बन्धमा दलबहादुरले सिकर्मी, डकर्मी, प्लम्बिङ, वाइरिङ, मार्बल र टायल जडान, रेडियो, घडी, टेलिभिजन, मोबाइल, कम्प्युटर, गाडी, मोटरसाइकल आदि मर्मतसम्बन्धी काम, नाम्लो, दाम्लो, सुकुल, गुन्द्री, कुचो, दुनाटपरी, राडी, पाखी सजावटका विभिन्न सामान, बच्चाका खेलौना, पोते, माला आदि निर्माण, कृषि, पर्यटन आदि थुप्रै क्षेत्र पनि रहेको कुरा बताउँछ । दलबहादुरले स्वरोजगारीका फाइदा र चुनौतीका बारेमा समेत दोर्जेलाई स्पष्ट पार्दै यससम्बन्धी नीतिगत कुरासमेत बताउँछ । दलबहादुरको कुराबाट प्रभावित भएर दोर्जेले स्वरोजगारी बन्दै विदेश नजाने निर्णय गर्छ ।
८. लामो उत्तर लेख्नुहोस् ।
(क) यस संवादमा स्वरोजगारीको महŒव कसरी देखाइएको छ, स्पष्ट पार्नुहोस् ।
उत्तर ः आफ्नै लगानीमा आफूले चाहेको काममा आफूलाई संलग्न गराई आयआर्जन गर्नु नै स्वरोजगारी हो । आफूूलाई जुन काममा रुचि छ, त्यही काम गरेर जीविकोपार्जन गर्नुलाई स्वरोजगारी भनिन्छ । स्वरोजगारीले परिवारको आम्दानी वृद्धि हुन्छ र आत्मनिर्भर बनाउँछ । यसका साथै देशको अर्थतन्त्रका लागि पनि अलिकति भए पनि सहयोग पुुग्छ । वैदेशिक रोजगारीका पनि आफ्नैखाले छन् । सुनेका भरमा यहाँबाट जुुन सपना देखेर विदेश गइन्छ तर त्यो सपना त्यहाँ पूरा हुन निकै गाह्रो पर्छ ।
अझ खाडी देशको उखरमाउलो गर्मीमा पसिना बगाएर पनि आफूूले सोचेजस्तो कमाइ हुँदैन । त्यसको सट्टा आफ्नै देशको माटामा पसिना बगाउनु धेरै राम्रो कुरा हो । स्वरोजगारीबाट आफूलाई मात्र फाइदा हुँदैन, उद्योग, व्यापार आदिबाट आफूजस्ता केही युुवाहरूले काम पाउँछन् भने देशको आर्थिक अवस्थामा समेत अलिकति फाइदा हुन्छ । यस्ता कार्यबाट आफ्नो परिवारको र देशको पनि उन्नतिसमेत हुन्छ । थोरै लगानीमा आफ्नो श्रम, सिप र क्षमताको सदुपयोग गरी आर्थिक रूपमा सबल हुनका लागि स्वरोजगारी बन्नुुजस्तो लाभदायक कार्य अर्काे हुन सक्दैन ।
अतः विदेश गएर अरूको अधीनमा बसेर निश्चित कमाइमा बाँच्नुभन्दा स्वतन्त्र भएर आफ्नै देशमा स्वरोजगारीमा लाग्नुु नै उत्तम हुन्छ । छोराछोरीलाई सजिलै राम्रो शिक्षादीक्षा दिन र ऋणमुक्त हुन पनि स्वरोजगारीले मद्दत पु¥याउँछ । यसरी यस संवादमा दलबहादुर र दोर्जेका माध्यमबाट स्वरोजगारीको महŒवलाई दर्साइएको छ ।
(ख) ‘स्वरोजगारीमा श्रमिक पनि आफैँ अनि मालिक पनि आफैँ बन्न पाइन्छ ।’ भन्ने भनाइलाई पाठका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर ः आफ्नै लगानीमा आफूले चाहेको काममा आफूलाई संलग्न गराई आयआर्जन गर्नु नै स्वरोजगारी हो । आफूलाई जुन काममा रुचि छ, त्यही काम गरेर जीविकोपार्जन गर्नुलाई स्वरोजगारी भनिन्छ । स्वरोजगारीमा श्रमिक पनि आफैँ अनि मालिक पनि आफैँ बन्न सकिन्छ । अर्काेको देशमा गएर अरुको अधीनमा बाँच्नुुभन्दा स्वदेशमा स्वरोजगारी भएर जीवन जिउनुु उत्तम कार्य हो । उद्योग, व्यापार व्यवसायबाट आफ्नो स्वतन्त्रता गुुमाउनुुपर्दैन । अरुको अधीनमा रहेर काम गर्नुभन्दा आफ्नै अधीनमा काम गर्दा आनन्द पनि आउँछ । आफ्नै लगानीमा काम गर्दा कामप्रतिको लगाव र रुचि ज्यादा हुने भएकाले छिटै नै आर्थिक उन्नति पनि हुन्छ । आफ्नो लगानमिा आफैँले काम हेर्दा कसैबाट हेपिनुु पन पर्दैन । आफू नै त्यस व्यवसायको मालिक हँ भन्दा गर्वबोध पनि हुन्छ । त्यसैले स्वरोजगारीले आफैँ श्रमिक भए पनि मालिक पनि बन्न पाइन्छ । आफ्नो उन्नति गर्न मानिसले अल्छी, नाइनास्तिजस्ता कार्य गर्दैन । त्यसैले स्वरोजगारीबाट श्रमिक आफैँ मालिक बन्न सक्छ भन्ने कुरा पुष्टि हुन्छ ।
1. Read the words given below and discuss their meaning with the teacher.
Cultivation: agriculture, work related to agriculture, self-employment: making a living by doing one's own business, toil: enterprise, effort, concession: ease of doing something, facilities given to special types of people, Godmel: kneading and mixing work, sewage: both manure and water, employment: Work, business, profession, flower business: flower cultivation, agriculture: farming, mining and planting crops and all related work .
१०. दोर्जेका ठाउँमा तपाईं हुनुभएको भए विदेश जानुहुन्थ्यो कि स्वदेशमै स्वरोजगार बनेर बस्नुहुन्थ्यो, आफ्ना विचार लेखी कक्षामा सुनाउनुहोस् ।
उत्तर ः यदि म दोर्जेका ठाउँमा भएको भए स्वदेशमै स्वरोजगार बनेर आफ्नो आर्थिक अवस्था सृदृढ बनाउँथेँ । नेपालमा स्वरोजगारी बन्ने थुप्रै क्षेत्रहरू रहेका छन् । पैसा कमाउनकै लागि विदेश जानुपर्छ भन्ने छैन । नेपालमा नै सानोतिनो कुनै धन्दा व्यापार र व्यवसाय गर्थेँ । आफ्नो परिवारलगायत अरु केही युुवाहरूलाई रोजगार दिने खालको व्यवसाय खोलेर अरुलाई पनि स्वरोजगारी बनाउँथेँ । नेपालमा स्वरोजगारी बन्ने धेरै बाटाहरू रहेका छन् । नेपाल कृषिप्रधान देश हो । यहाँ काम गर्ने मानिसको खाँचो हुँदै गएको छ । आफ्नो देशको महŒव नबुुझेर आज कैयौँ युुवा विदेश पलायन भइरहेका छन् । उनीहरूलाई समेत आकर्षण हुने खालको उद्योग, व्यवसाय खोलेर उनीहरूलाई समेत आकर्षण गर्थेँ । पैसा कमाउनका लागि विदेश धाउनुुपर्दैन, स्वदेशमै पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्थेँ । नेपालमै बसेर स्वरोजगारी बन्न र पैसाका साथै इज्जत पनि कमाउन सकिन्छ भन्ने प्रेरणा जगाउने खालको कुनै काम गर्थेँ ।
११. शिक्षकबाट तलको अनुच्छेद सुन्नुहोस् र लेख्नुहोस् ।
अनुुच्छेद पुुस्तकबाट हेर्नुहोला ।
१२. नेपालमा स्वरोजगारीका सम्भावनाका बारेमा समूहमा छलफल गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर ः नेपालमा स्वरोजगारीका सम्भावना धेरै नै छ । कृषि, पर्यटन, व्यापार, व्यवसाय, उद्योगलगायतका क्षेत्रमा स्वरोजगारीको सम्भावना धेरै नै रहेको छ । नेपाल कृषिप्रधान देश हो । नेपालका अधिकांश जग्गा बाँझोमा परिणत हुँदै गएका छन् । नेपालमा कृषिजन्य कुराहरू विदेशबाट आयात भइरहेको अवस्थामा कृषि क्षेत्रमा लागेर खेतीपाती, तरकारी खेती लगायतका क्षेत्रमा स्वरोजगारीको सम्भावना अत्यधिक छ । यसैगरी पशुपालन, माछापालन, कुुखुरा पालन, बाख्रा, बङ्गुर, दुग्धजन्य पदार्थको व्यवसायमा पनि स्वरोजगारीको सम्भावना राम्रो रहेको छ । स्वरोजगारी बन्नका लागि लगनशीलता, आत्मविश्वास, मिहिनेत र निरन्तरताजस्ता कुरा चाहिन्छन् । सामान्य तालिम वा प्रशिक्षणको व्यवस्था गरी सरकारले सहुलियत दरमा ऋणको व्यवस्था गरिदिने हो भने नेपालमा स्वरोजगारीको सम्भावना अत्यधिक मात्रामा रहेको छ ।
१३. तल दिइएको चित्र हेर्नुहोस् र वर्णन गर्नुहोस् :
चित्रमा रहेको ठाउँ निकै सुन्दर र रमणीय छ । च्त्रिमा तीन जना व्यक्तिको उपस्थिति रहेको छ । दुई जना खेतमा काम गरिरहेका छन् । बाटो हिँड्दै गरेकी एउटी बालिकाले उनीहरूलाई नमस्कार गर्दै छिन् । गाउँमा खेतीपाती गर्दै गरेको परिवेशको यस तस्वीरमा भूूगोल पहाडको रहेको छ । सफा बाटो र सफा लुुगा लगाएका उनीहरूमा आदर सत्कार गर्ने परिपाटी रहेको कुरा चित्रमा झल्किएको छ । घर वरिपरि बोटबिरुवा लगाएको उक्त स्थान निकै आकर्षक र सुुन्दर रहेको देखिन्छ ।
भाषिक संरचना र वर्णविन्यास
१. तल दिइएको गद्यांश पढ्नुहोस् र त्यहाँ कुन कुन लेख्य चिह्न प्रयोग भएका छन्, भन्नुहोस् :
दिइएको गद्यांशमा प्रयोग भएका लेख्य चिह्नहरू ः– उद्गार चिह्न ( ! ), प्रश्न चिह्न (?), पूर्णविराम चिह्न (।), अल्पविराम चिह्न (,)
२. जोडा मिलाउनुहोस् :
पूर्णविराम चिह्न । अल्पविराम चिह्न ,
योजक चिह्न – कोष्ठक चिह्न ()
उद्गार चिह्न ! प्रश्न चिह्न ?
३. ’स्वरोजगारीको महत्त्व’ पाठबाट पूर्णविराम, अल्पविराम, उद्गार र प्रश्नवाचक चिह्न प्रयोग भएका दुई दुईओटा वाक्य टिप्नुहोस् ।
उत्तर ः पूर्णविराम प्रयोग भएका वाक्य ः स्वरोजगारीमा लाग्दा अरूलाई पनि रोजगारी दिन सकिँदो रहेछ । तरकारी खेतीमा लागेर मैले छोराछोरीलाई राम्रो शिक्षा दिएको छुु ।
अल्पविराम प्रयोग भएका वाक्य ः हेर दोर्जे, स्वरोजगारीको क्षेत्र निकै फराकिलो छ । विशेषगरी कृषि क्षेत्र, पर्यटन क्षेत्र, उद्योग व्यवसाय क्षेत्र स्वरोजगारीका मुख्य क्षेत्र हुन् ।
उद्गार चिह्न प्रयोग भएका वाक्य ः आहा ! कत्ति धेरै काम पो गर्न सकिने रहेछ है ? ओहो ! कति राम्रो कुरा पो रहेछ ।
प्रश्नवाचक चिह्न प्रयोग भएका वाक्य ः यीबाहेक अरू के के गर्न सकिन्छ त ? कुुरा सुन्दा त लाई ज्यादै मन प¥यो । यसका अरु क्षेत्र पनि छन् कि ?
४. तल दिइएका वाक्यलाई उपयक्त लेख्य चिह्नको प्रयोग गरी लेख्नुहोस् :
(क) छि ! यहाँ त धेरै फोहोर रहेछ ।
(ख) रचना, सरोज, सिर्जना र अनामिका पोखरा गए ।
(ग) कोभिड १९ ले गर्दा विश्वमा धेरै धनजनको क्षति भयो ।
(घ) के शारदा र भैरवी दिदी रारा घुम्न जानुहोला ?
(ङ) आहा ! कति सुन्दर हिमाल देखियो ।
५. ‘स्वरोजगारीको महŒव’ पाठबाट शब्दको सुुरु, बिच र अन्तिमा ह्रस्व उकार लागेर बनेका तीन तीनओटा शब्द टिपी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
सुरुमा ह्रस्व उकार लागेका –उत्सुुक ः मलाई स्वरोजगारीका फाइदा सुन्न उत्सुुक लागेको छ । कुरा ः शिवले नयाँ कुराको खोज गर्दै छ । उद्योग ः म कागज उद्योग खोल्दै छुु ।
बिचमा ह्रस्व उकार लागेका –सदुुपयोग ः मानिसले आफूसँग भएको सिप र क्षमताको सदुुपयोग गर्नु जान्नुुपर्छ । टेबुल ः त्यो किताब टेबुलमाथि राख । सुकुल ः गाउँघरमा सुुकुुलमाथि बसेर खाना खाना रमाइलो हुन्छ ।
अन्तिममा ह्रस्व उकार लागेका– बगाउनुु ः आफ्नै देशको माटोमा पसिना बगाउनुु राम्रो कुरा हो । गर्नु ः आफूूलाई संलग्न गराएर आयआर्जन गर्नु स्वरोजगारी हो । लिनुु ः कुनै काम गर्नुभन्दा पहिले त्यससँग सम्बन्धित तालिम वा प्रशिक्षण लिनुु राम्रो हुन्छ ।
सुुनाइ र बोलाइ
१. सुनाइ पाठ ३ सुन्नुहोस् र तल दिइएका भनाइ ठिक भए ठिक र बेठिक भए
बेठिक भन्नुहोस् :
(क) टनेललाई संरक्षित संरचना भनिन्छ । (ठिक)
(ख) नेपालमा बनेका टनेललाई चार भागमा वर्गीकरण गरिएको छ । (बेठिक)
(ग) कम्तीमा ८–१० वर्षसम्म उत्पादन लिन सकिने संरचना अर्धस्थायी हुन् । (ठिक)
(घ) अनुकूल मौसममा उत्पादन लिन टनेलको निर्माण गरिन्छ । (बेठिक)
(ङ) बाँस वा युभी प्लास्टिक प्रयोग गरी बनाइएका संरचना अस्थायी हुन् । (ठिक)
२. सुनाइ पाठ ३ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) नेपालमा कुन कुन किसिमका टनेल प्रचलनमा छन् ?
उत्तर ः नेपालमा अस्थायी, अर्धस्थायी र स्थायी गरी तीन किसिमका टनेल प्रचलनमा छन् ।
(ख) टनेलको स्थायी संरचनामा के के पर्छन् ?
उत्तर ः टनेलको स्थायी संरचनामा जलाधार, प्राकृतिक हावादार, हरितगृह र उच्च प्रविधियुक्त हरितगृह पर्दछन् ।
(ग) टनेलको निर्माण किन गरिन्छ ?
उत्तर ः प्रतिकूल मौसममा समेत उत्पादकत्व वृद्धि गर्न र बेमौसमी उत्पादन लिन तथा सङ्क्रमणरहित बाली उत्पादन गर्न टनेलको प्रयोग गरिन्छ ।
१. ‘वनजङ्गल संरक्षण’ शीर्षकमा दुई पात्रबिचको संवाद लेखी शिक्षकलाई देखाउनुहोस् ।
संवाद ः वनजङ्गल संरक्षण
(राकेश र सागर घाँस काट्दै गर्दा थाकेर रुखको फेँदमा बस्छन् र कुराकानी सुरु गर्छन्)
राकेश ः कति साह्रो गर्मी भएको ? हावा त फिटिक्कै चल्दैन त ? किन गति साह्रो गर्मी बढ्दै गएको होला ? हगि सागर !
सागर ः हो नि ! मानिसहरूलाई रुखबिरुवा रोप्नुपर्छ, वनजङ्गलको संरक्षण गर्नुपर्छ भन्ने चेतना छैन, दिनानुुदिन वनजङ्गल विनाश भएकाले पानी पर्न छोडिहाल्यो । अनि गर्मी नबढेर के बढ्छ त ?
राकेश ः पहिला पहिला धेरै वनजङ्गल भएकाले समयमा पानी पथ्र्याे । बालीनाली पनि राम्रो हुन्थ्यो भन्ने सुुनेको तर अहिले त त्यस्तो वातवरण छैन । गाउँमा पनि रुखबिरुवा रोप्न छाडिसके । अब यसबारेमा केही सोच्नुुपर्ने बेला भयो त सागर ।
सागर ः तपाईँले साथ दिने भए गाउँघरमा वनजङ्गलको संरक्षण गर्नुुपर्छ भनेर चेतना फैलाउनुुु पर्ला जस्तो छ । गाउँलेहरूलाई वनजङ्गलबाट हुने फाइदाका बारेमा बताउन सकियो भने पक्कै पनि बुुझ्छन् जस्तो लाग्छ ।
राकेश ः यस्तो राम्रो काममा म सहयोग गरिहाल्छुु नि ! ल, यो काम भोलिदेखि नै सुरु गरौँ । वनजङ्गल संरक्षण भयो भने गाउँको वातावरण पनि राम्रो हुन्छ । समयमा पानी पनि पर्छ । बालीनाली पनि राम्रो हुन्छ । हैन त !
राकेश ः हुन्छ, भोलिदेखि नै यस काममा हामी जुुटौँ । वनजङ्गलको संरक्षण गरौँ । हामीलगायत गाउँलाई बचाआँै ।
सागर ः हवस्, अहिले खाना खाने बेला पनि यो । लागौँ घरतिर ।
(दुवै घाँसको मुुठो बोकेर घरतिर लाग्छन्)
Importance of Self Employment (Dialogue)
The Importance of Self-Employment (Dialogue)
Asha: Why do people emphasize self-employment so much these days?
Ramesh: Because it helps individuals become independent and financially stable.
Asha: But isn't it risky compared to traditional jobs?
Ramesh: True, but it also offers freedom and creativity. Plus, it generates opportunities for others too.
Asha: That makes sense. So, self-employment isn't just about earning but also about contributing to society.
Ramesh: Exactly! It promotes innovation, reduces unemployment, and boosts the economy.
Vocabulary
1. Read the words given below and discuss their meaning with the teacher.
Cultivation: agriculture, work related to agriculture, self-employment: making a living by doing one's own business, toil: enterprise, effort, concession: ease of doing something, facilities given to special types of people, Godmel: kneading and mixing work, sewage: both manure and water, employment: Work, business, profession, flower business: flower cultivation, agriculture: farming, mining and planting crops and all related work .
2. Match with the appropriate meaning:
Result: good or bad result
Businessman: Engaged in business
Nursery: A place to grow plants
Modernization: Modernization of old customs or civilization a
Barseni: Every year
Gundri: A straw-like blanket made of straw
Carpenter: A craftsman who works with wood
3. Importance of Self-Employment Find five terminological/technical words from the text and use them in sentences.
Answer:
Capital: Capital is needed to run a business.
Agricultural: Nepal imports agricultural products from abroad.
Organic: Organic food is beneficial for health.
Nursery: Plants are produced in the nursery.
Training: Rimesh is giving training on vegetable crops.
4. Write the appropriate word in the blank.
(a) We should not devalue our culture. (assets, depreciation, diagnosis)
(b) The environment should be protected while constructing the road (environment, soil erosion, geology).
(c) Lack of nutritious food causes malnutrition. (Vitamins, Malnutrition, Strength)
(d) There are rhinos in Chitwan National Park. (National Parks, Wildlife Reserves, Conservation Areas)
(e) Nepal is a landlocked country. (landlocked, developed, marine)
perception and expression
1. Pronounce the words given below:
Determination, entrepreneur, businessman, organic, capital, self-employment, training, purpose
2. Take turns reading the text 'Importance of Self-Employment' aloud.
3. Answer the following questions orally:
(a) How many times has Dal Bahadur spoken in this dialogue?
Answer: Dal Bahadur has spoken seventeen times in this dialogue.
(b) What profession is Dal Bahadur engaged in?
Answer: Dal Bahadur is engaged in agriculture.
(c) Why did Dorje dare to go abroad?
Answer: Due to the lack of progress in the country, Dorje decided to go abroad to earn money.
(d) What advice did Dal Bahadur give to Dorje?
Answer: Dal Bahadur advised Dorje to stay in his country and become self-employed.
(e) What should be done to become a successful entrepreneur?
Answer: To become a successful business entrepreneur, one should work in a way that earns income with strong willpower and honesty.
4. Expand the expression:
(a) It is better to sweat on the soil of your own country than to sweat in the scorching heat of a Gulf country.
Answer: The presented dialogue is taken from the Nepali Textbook Class 7 "The Importance of Self-Employment" dialogue. Dal Bahadur said that statement. In this dialogue, it is presented that it is better to work at home and become self-employed than to go abroad and work for someone else.
Nepalis think that it is easier to earn money by going abroad than at home. Leaving the resources and resources available in the country and going abroad will lead to suffering. A number of Nepalis are suffering by leaving their country to become self-employed and going abroad. Common Nepalese have the idea that they can earn easily in foreign countries without any hard work. There are many ways and possibilities to become self-employed in Nepal. If we work in any field to become self-employed, we can earn good income. Foreign employment also has various problems. Nepalis go abroad with many dreams based on the trust of others and the happiness they hear. They regret when they don't get the job as they thought and their dreams don't come true in foreign countries. Rather than sweating in the scorching heat of the Gulf country, sweating on the soil of one's own country is the best way for every Nepali. It is expressed in the part of the presented dialogue that this will also benefit them and the economic development of the country.
In this way, you should do some work within the country and become self-employed. Even if you suffer in another country, it is temporary. You can start a business even with a small investment in your own country and later become an owner. Therefore, the feeling that self-employment should be created in the country has been expressed in this dialogue.
(b) I pour my capital, knowledge and skills on the soil of my own country.
Answer: The above dialogue is taken from the Nepali textbook class 7 entitled 'The Importance of Self-Employment'. The statement is from Dorje. In this lesson, it is suggested that young people who go abroad should live their lives as self-employed in their own country instead of suffering abroad.
Because of the thought that nothing can be done in the country, Dorje is preparing to go abroad. Through the meeting and conversation with Dal Bahadur, Dorje introduced self-employment, becoming self-employed
Comments
Post a Comment