Literary Figure: Bhupi Sherchan (Biography)
Bhupi Sherchan: A Literary Icon
साहित्यकार भूपि शेरचन (जीवनी)
Bhupi Sherchan (1937–1989) was a celebrated Nepali poet known for revolutionizing modern Nepali literature. His free-verse poetry captured themes of society, human struggles, and emotions with simplicity and depth.
His masterpiece, "Ghumne Mechmathi Andho Manche" (A Blind Man on a Revolving Chair), remains a cornerstone of Nepali literature, reflecting existentialism and social realities. Bhupi’s unique style and powerful voice continue to inspire generations, solidifying his place as one of Nepal's greatest literary figures.
शब्दभण्डार
१. तल दिइएका शब्दको अर्थसँग जोडा मिलाउनुहोस् :
शव - लास
सब - सम्पूर्ण
दिन - चौबिस घन्टाको समय
दीन - दुःखी
यश - कीर्ति
यस - यो
फुल - अन्डा
फूल - पुष्प
२. उदाहरणमा दिइए जस्तै तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उदाहरण :
शीत –जाडो महिनामा धेरै शीत पर्छ ।
सित – मसित एउटा कलम छ ।
उत्तर :
कोश – रविले शब्दकोश पढ्छ ।
कोस – मेरो घरबाट काठमाडौँ एक कोस दुरीमा पर्छ ।
खालि – सीमा खालि गाली गर्छिन् ।
खाली – सिसी खाली छ त, अचार कसले खायो ?
नशा – राम नशाले मातेछ ।
नसा –हरेक मानिसको नसामा रातो रगत बग्छ ।
पुरा– पुरा भोजन कुकुरलाई देऊ ।
पूरा – तिमी आफ्नो भागमा परेका काम पूरा गर ।
जाति– नेपालमा धेरै जातिका मानिसहरू बस्छन् ।
जाती – भाइ निकै जाती छ ।
फेरि – यो गृहकार्य फेरि गर ।
फेरी – आज राती जोगीले फेरी लगायो ।
पारि – नरिवलको बोट खोलदेखि पारि छ ।
पारी - सरिताले पारी मिलाएर साडी लगाउँछे ।
3. According to the text, distinguish between:
(a) Bhupi's real name is Bhupendraman Sherchan. (ok)
(b) Bhupi was a female among the fifth children of her father. (awkward)
(c) Bhupi spent her childhood in Pokhara. (awkward)
(d) Bhupil passed matriculation examination from Central Hindu School. (ok)
३. दशओटा श्रुतिसमभिन्नार्थी शब्द खोजी तिनको अर्थ लेख्नुहोस् ।
बॉस– रुख विशेष÷बास –बस्ने ठाउँ,
दिशा– पूर्व, पश्चिम÷दिसा – आची,
प्रदान– दिनु÷प्रधान– मुख्य,
गर्भ–पेट÷गर्व–घमण्ड,
ऑट–साहस÷आँत–भित्री भाग
शाली–सहित, युक्त÷ साली–श्रीमतीकी बहिनी,
कृति –रचना ÷कीर्ति– ख्याति,
विष– बिख÷बिस –२० सङ्ख्या
देखि–बाट÷देखी– देख्नु,
पाइन–क्षमता÷पाइन्–प्राप्त गरिन्,
बोध र अभिव्यक्ति
३. पाठका आधारमा ठिक बेठिक छुट्याउनुहोस् :
(क) भूपिको वास्तविक नाम भूपेन्द्रमान शेरचन हो । (ठिक)
(ख) भूपि आफ्नो पिताका पाँचौँ सन्तानमध्ये माहिला थिए । (बेठिक)
(ग) भूपिको बाल्यकाल पोखरामै बित्यो । (बेठिक)
(घ) भूपिले सेन्ट्रल हिन्दु विद्यालयबाट मेट्रिक परीक्षा उत्तीर्ण गरे । (ठिक)
४. पाठको पाँचौँ अनुच्छेद मौन पठन गर्नुहोस् र तल दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) भूपिलाई कहिले साझा पुरस्कारद्वारा सम्मान गरिएको थियो ?
उत्तर ः भूपिलाई २०२६ सालमा साझा पुरस्कारद्वारा सम्मान गरिएको थियो ।
(ख) भूपिले सम्पादन गरेका दुई पत्रिकाको नाम के हो ?
उत्तर ः भूपिले सम्पादन गरेका दुई पत्रिकाहरुको नाम ‘कविता’ र ‘प्रज्ञा’ हो ।
(ग) भूपि कहिले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बनेका थिए ?
उत्तर ः भूपि २०३७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बनेका थिए ।
(घ) भूपिले नेपालको प्रतिनिधित्व गर्दै कहाँको भ्रमण गरेका थिए ?
उत्तर ः भूपिले नेपालको प्रतिनिधित्व गर्दै सोभियत सङ्घको भ्रमण गरेका थिए ।
3. Find 10 words with different meanings and write their meanings.
Bos – special tree ÷ Bas – place to live,
Direction – East, West / Direction – Achi,
provide – give ÷ Pradhan – main,
womb - belly - pride - pride,
Aut – Guts – Guts – Inner part
Shali – with, yukt÷ sali – wife's sister,
Kriti – creation ÷ fame – fame,
Poison – Bikh÷Bis – 20 numbers
to see
got – got – got,
५. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) भूपि शेरचनको बाल्यकाल कसरी बित्यो ?
उत्तर ः भूूपि शेरचन पाँच वर्षको हुँदा उनलाई माया गर्ने आमाको निधन भयो । सानैमा उनी मातृस्नेहबाट उनी वञ्चित हुन पुगे । आमाको मायाबाट वञ्चित हुन पुगेका भूूपि सानैदेखि गम्भीर स्वभावका थिए । सानैमा आमाको विछोडले दुःखी भएका भूूपि आमाको विछोडमा छटपटिन्थे । आमाको माया पाउने बेलामा मातृवियोगको पीडा सहनुु परेका कारण उनको बाल्यकाल दुःखपूर्ण रुपमा बित्यो । सङ्घर्ष गर्दै उनले बाल्यकाल बिताएको देखिन्छ ।
(ख) भूपि शेरचनका प्रमुख कृति कुन कुन हुन् ?
उत्तर ः राजनीतिक चेतनासमेत भएका भूूपि थोरै कृति सिर्जना गरेर धेरै प्रसिद्धि कमाउन सफल साहित्यकार हुन् । भूपिका प्रमुख कृतिहरुमा ‘परिवर्तन’ (नाटक, २०१०), ‘नयाँ झ्याउरे’ (कविता सङ्ग्रह, २०११), ‘निर्झर’ (कविता सङ्ग्रह, २०१५), ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (कविता सङ्ग्रह, २०२५) र ‘भूपि शेरचनका कविताहरू’ (कविता सङ्ग्रह, २०५७) रहेका छन् ।
(ग) भूपिका रुचि र स्वभावगत विशेषता के के हुन् ?
उत्तर ः भूपि गम्भीर स्वभावका भए पनि अत्यन्त मिलनसार, सरल र मृदुभाषी प्रवृत्तिका व्यक्ति थिए । साहित्यका अतिरिक्त चित्रकला, सङ्गीत र समाजसेवामा पनि उनको विशेष रुचि थियो । २०२० सालदेखि करिब सात वर्षसम्म पोखराको बसाइमा रहँदा नेपाल रेडक्रस संस्थाको कोषाध्यक्षका रूपमा रही काम गरेका थिए । उनले त्यहाँ एउटा विद्यालयसमेत खोली शिक्षाप्रतिको आफ्नो मोह प्रकट गरेका थिए । भूूपि स्वाभिमानी, स्वतन्त्रताप्रेमी र अरूको हकअधिकारका लागि लड्थे । उनी अन्याय, अत्याचार र शोषणका विरोधी थिए ।
(घ) भूपि शेरचनको जीवनीबाट के प्रेरणा पाइन्छ ?
उत्तर ः भूूपि शेरचनको जीवनीबाट सबै नेपालीहरुले नेपाल र नेपालीको सेवा गर्नुपर्छ । समाजमा रहेका अन्याय, अत्याचार र शोषणको विरोध गरी स्वस्थ नेपालीको समाजको निर्माणमा सबै नेपालीहरु जुुट्नुुपर्छ । समाजका विसङ्गति र विकृतिहरुलाई हटाएर असल र सभ्य समाजको निर्माण गर्नु हरेक नेपालीहरुको कर्तव्य हो । सरल भाषामा गहन भाव व्यक्त गर्दै देशप्रेमी, मानवतावादी र युुगलाई बुुझेर साहित्यकारहरुले साहित्यहरुको रचना गर्नुुपर्छ । हरेक नेपालीहरुले आफ्नो देशको माया गर्नुपर्छ । समाजमा स्वाभिमानी भएर बाँच्नुुपर्छ । अरुको अधीनमा होइन, स्वतन्त्र भएर बाँच्नुु हरेक मानिसहरुको अधिकार हो भन्ने प्रेरणा पाउन सकिन्छ ।
(६) पाठका आधारमा घटनाक्रम मिलाई पुनर्लेखन गर्नुहोस् ।
(ङ) १९९२ पुस १२ गते थाकटुकुचेमा जन्मिएका
(छ) पाँच वर्षको उमेरमा मातृवियोग सहनुपरेको
(घ) उनको बाल्यकाल सङ्घर्षपूर्ण रहेको
(क) घरमै शिक्षक राखेर अक्षर सिकाइएको
(च) वि.सं. २०१३ मा तत्कालीन सोभियत सङ्घको भ्रमण गरेका
(ज) वि.सं. २०२६ मा साझा पुरस्कारद्वारा सम्मानित भएका
(ग) वि.सं. २०३६ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भएका
(ख) वि.सं. २०४६ जेठ १ गते ५४ वर्षको उमेरमा निधन भएको
७) ‘भूपि शेरचन’ पाठ पढ्नुहोस् र महŒवपूर्ण विषयवस्तु नछुटाई पाठको सार लेख्नुहोस् ।
उत्तर : ‘भूपि शेरचन ’जीवनी पाठको सार
साहित्यकार समाजको ऐना भएकाले साहित्यकारले लोकप्रियता आर्जन गर्न पाठकको मन छुुने स्तरीय र थोरै रचना गरे पुुग्छ । नेपाली साहित्यमा नाम कमाउन सफल स्रष्टामध्ये भूूपि शेरचन पनि एक हुन् । गण्डकी प्रदेशको मुुुस्ताङमा जिल्लाको थाकटुकुुचेमा वि.सं. १९९२ पुस १२ गते जन्मिएका उनको वास्तविक नाम भूूपेन्द्रमान शेरचन हो । पाँच वर्षको उमेरमा मातृवियोग सहन पुुगेका भूूपी सानैदेखि गम्भीर स्वभावका थिए । सङ्घर्षपूूर्ण रुपमा बाल्यकाल बिताएका भूूपिलाई घरमै शिक्षक राखेर अक्षर सिकाइएको थियो । नेपालको परासीबाट प्राथमिक तहको शिक्षा हासिल गरेका शेरचनले भारतको नौतनवामा केही समय अध्ययन गरे । त्यसपछि बनारसको सेन्ट्रल हिन्दु विद्यालयबाट म्याट्रिक उत्तीर्ण गरेका उनले भारतको इलाहाबादबाट आई. ए. परीक्षा उत्तीर्ण गरेका थिए । बनारसको डी.ए.भी कलेजमा आई. एस्सी पढ्न छोडेर काठमाडौँको नेसनल कलेजमा आई स्नातक अध्ययन गर्न थाले । व्यावहारिक कठिनाइले गर्दा उनको औपचारिक शिक्षा अगाडि बढ्न सकेन । यसपछि उनी बिस वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिए ।
अत्यन्त मिलनसार, सरल र मृदुभाषी स्वभावका भूूपि साहित्यका अतिरिक्त चित्रकला, सङ्गीत र समाजसेवामा पनि विशेष रुचि राख्थे । स्वाभिमानी, स्वतन्त्रताप्रेमी र अरुको हकअधिकारका लागि लड्ने भूपि अन्याय, अत्याचार र शोषणका विरोधी थिए । राजनीतिक चेतनासमेत भएका भूपि एक प्रगतिवादी कवि थिए । थोरै कृति सिर्जना गरेर धेरै प्रसिद्धि कमाउन सफल भूपिका ‘परिवर्तन’ (नाटक, २०१०), ‘नयाँ झ्याउरे’ (कविता सङ्ग्रह, २०११), ‘निर्झर’ (कविता सङ्ग्रह, २०१५), ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (कविता सङ्ग्रह, २०२५) र ‘भूपि शेरचनका कविताहरू’ (कविता सङ्ग्रह, २०५७ प्रकाशित भएका छन् । यीबाहेक अन्य थुप्रै कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
देशप्रेमी, प्रकृतिप्रेमी, राष्ट्रवादी, मानवतावादी र प्रखर युुगबोध भएका कवि भूूपि गीतकार पनि थिए । ‘यो नेपाली शिर उचाली.....’ जस्तो राष्ट्रिय चेतनाले भरिएको लोकप्रिय गीतको रचना गर्ने भूूपिले काव्य साधनामा झन्डै तीनदशक लामो समय बिताए । भूपिलाई वि.सं. २०२६ मा साझा पुरस्कारद्वारा सम्मान गरिएको थियो । राजा महेन्द्रले स्याबासीसहित इनाम दिएका भूूपिले ‘कविता’ तथा ‘प्रज्ञा’ पत्रिकासमेत प्रकाशित गरेका थिए । विभिन्न देशको भ्रमण गरेका उनको २०४६ जेठ १ गते ५४ वर्षको उमेरमा देहावसान भएको थियो ।
(a) When was Bhupi honored with common award?
Ans: Bhupi was honored with common award in 2026.
(b) What are the names of the two magazines edited by Bhupi?
Answer: The names of the two magazines edited by Bhupi are 'Kavita' and 'Pragya'.
८. तपाईंलाई मन पर्ने कुनै एक साहित्यकारको जीवनी तयार गर्नुहोस् ।
उत्तर :
बालकृष्ण समको जीवनी
नेपाली माटोमा विभिन्न कालखण्डमा जन्मिएका मानिसहरुले विभिन्न क्षेत्रमा महŒवपूर्ण योगदान दिएका छन् । नेपाली साहित्यका विविध विधामा कलम चलाए तापनि नाटक विधामा उल्लेखनीय योगदान दिने व्यक्तिहरुमध्ये बालृकष्ण समको नाम अग्रपङ्क्तिमा पर्दछ । पिता समर शमशेर जबरा र माता कृति राज्यलक्ष्मीका सुुपुुत्रका रुपमा काठमाडौँको ज्ञानेश्वरमा वि. सं. १९५९ माघ २४ गते उनको जन्म भएको थियो ।
आई. एस्सीसम्मको अध्ययन गरेका समले सैनिक सेवा, रेडियो नेपालको निर्देशक, गोरखापत्रको सम्पादकजस्ता पदमा रही सेवा गरेका थिए । नेपाली साहित्यका विविध विधामा कलम चलाएका समका ‘मुुटुुको व्यथा’, ‘अमरसिंह’ र ‘भीमसेनको अन्त्य’जस्ता नाटकका कृतिहरु प्रकाशित भएका थिए । यसरी नै ‘चिसो चुुह्लो’ महाकाव्य र ‘आगो र पानी’ खण्डकाव्य कविताकाव्य पनि प्रकाशित भएका थिए । आधुुनिक नेपाली नाटकका प्रवर्तकका रुपमा रहेका समले सुखान्त र दुःखान्त दुवै खाले नाटकको रचना गरेका छन् । उनी नेपाली साहित्यका नाटक विधामा नाट्यसम्राट्का रुपमा समेत चिनिएका छन् ।
नेपाली साहित्यमा महŒवपूर्ण योगदान दिएवापत् उनले त्रिभुुवन पुरस्कार, साझा पुरस्कार, पृथ्वी प्रज्ञा पुुरस्कार आदि पुरस्कार पाएका थिए । उनको मृत्युु वि. सं. २०३८ साउन ६ गते काठमाडौँमा भएको थियो ।
९. तपाईं भविष्यमा के बन्न चाहनुहुन्छ ? किन, लेख्नुहोस् ।
उत्तर ः अज्ञान र अशिक्षाा पिल्सिएका जनताहरुलाई शिक्षाको ज्योति बालेर शिक्षित बनाउन म भविष्यमा शिक्षक बन्न चाहन्छु । असल र गुणस्तरीय शिक्षा शिक्षकबाट नै प्राप्त हुन्छ । गुुणस्तरीय शिक्षाले मानिसहरु कुशल राजनीतिज्ञ, पाइलट, इन्जिनियर, डाक्टर, प्रकाशक आदि बनेका धेरै उदाहरणहरु हाम्रै देशमा छन् । शिक्षा मानव समाजका साथै राष्ट्रको उन्नतिका लागि अपरिहार्य छ । त्यसैले भविष्यमा म शिक्षक बनेर देशको विकास गर्न चाहन्छुु ।
१०. तल दिइएको अनुुच्छेद पढ्नुुहोस् र निर्देशनअनुसार गर्नुहोस् :
अनुुच्छेद पाठ्यपुुस्तकबाट हेर्नुहोला ।
तपाईँको साथी वा अन्य व्यक्तिले राम्रो काम गर्दा त्यसको प्रशंसा कसरी गर्नुहुन्छ ? भन्नुहोस् ः
उत्तर ः तपाईँले साहित्यका क्षेत्रमा लागेर समाज र देशको विकासमा महŒवपूर्ण योगदान दिनुुभएको छ । तपाईँका रचनाहरु अब्बल छन् । यसरी नै तपाईँ रचना गर्दै जानुुहोस् । एकदिन तपाईँको योगदानको मूूल्याङ्कन हुनेछ । देशप्रेम, राष्ट्रिय भावनाले ओतप्रोत भएका तपाईँका रचनाले समाज सुधारको मार्गलाई अवलम्बन गरेका छन् । तपाईँको उत्तररोत्तर प्रगतिको कामना गर्दछुु भनी म मेरा साथी साहित्यकारको प्रशंसा गर्दछुु ।
भाषिक संरचना र वर्णविन्यास
२. तल दिइएका वाक्यको पदसङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् :
(क) साथीहरू धेरै पढ्छन् । (ख) भाइ र म विद्यालय जान्छौँ । (ग) तिमी पनि कथा पढ्छौ । (घ) सरिता धेरै बाठी छे । (ङ) ठुलो दाजु आज आउनुहुन्छ । (च) हरि र पवन मिलेर बस्छन् ।
३. तल दिइएको अनुच्छेदका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् :
उत्तर ः ती मेरा भाइ हुन् । उनी निकै असल छन् । उनी सबैसँग मिल्छन् । ठुली बहिनी पनि मिलनसार छिन् । हाम्रा आमाबुबा उनीहरूलाई निकै माया गर्नुहुन्छ । म सबैसँग मिल्छु ।
४. तल दिइएका वर्णविन्यास नमिलेका शब्दको वर्णविन्यास मिलाएर लेख्नुहोस् :
भूगोल, समूह, अपूर्ण, ऊर्जा, भूमि, आफू, विभूति, पूर्व, प्रतिकूल, शून्य, मूल्य, स्थूल
५. सुरु, बिच र अन्तिममा दीर्घ ऊकार लागेका तीन तीनओटा शब्द खोजी कक्षामा प्रस्तुत गर्नुहोस्।
उत्तर ः सुरुमा दीर्घ ऊकार लागेका शब्द ः भूूपि, जूूनकिरी, भूूमि
बिचमा दीर्घ ऊकार लागेका शब्द ः अपूर्ण, अनुकूूल, अमूूल्य
अन्तिममा दीर्घ ऊकार लागेका शब्द ः जाऊ, लेखूूँ, आफूू
सुुनाइ र बोलाइ
१. सुनाइ पाठ ४ सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस् :
(क) जीवनमा मानिसले जीवनभर गरेका कामको अभिलेख राखिन्छ । (ठिक)
(ख) जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिँदैन । (बेठिक)
(ग) जीवनीको भाषा जटिल हुनुपर्छ । (बेठिक)
(घ) जीवनीमा तथ्यहीन कुरालाई राख्नुहुँदैन । (ठिक)
२. सुनाइ पाठ ४ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) जीवनीलाई अर्को शब्दमा के भनिन्छ ?
उत्तर ः जीवनीलाई अर्काे शब्दमा जीवन चरित्र वा जीवन चरित भनिन्छ ।
(ख) जीवनी लेख्दा लेखकले के कुरामा ध्यान दिनुपर्छ ?
उत्तर ः जीवनी लेख्दा लेखकले सम्बन्धित व्यक्तिका बारे आधिकारिक तथ्य र प्रामाणिक विषयवस्तुुमा ध्यान दिनुपर्छ ।
(ग) जीवनी लेखनको भाषा कस्तो हुनुपर्छ ?
उत्तर ः जीवनी लेखनको भाषा सरल र मिठासपूूर्ण हुनुुपर्छ ।
१. तल दिइएका बुुँदाका आधारमा जीवनी तयार पार्नुहोस् :
उत्तर :
साहित्यकार पारिजात
भारतको सुन्दर सहरले परिचित रहेको दार्जिलिङमा आमा अमृत मोक्तान र बुुबा के. एस्. मोक्तानकी सुुपुुत्रीका रुपमा पारिजातको जन्म वि. सं. १९९० फागुुन ३० गते भएको हो । उनको वास्तविक नाम विष्णुुकुुमारी भए पनि उनी साहित्यिक क्षेत्रमा पारिजात नामले प्रसिद्ध भइन् । स्नातक (बी.ए.) सम्म औपचारिक शिक्षा प्राप्त गरेकी पारिजातले नेपाली साहित्यका विविध विधामा कलम चलाएकी छन् । पारिजातका प्रकाशित कृतिहरुमा ‘शिरीषको पूmल’, ‘महत्ताहीन’, ‘अनिँदो पहाडसँगै’ जस्ता उपन्यासहरू, ‘आदिम देश’, ‘सडक र प्रतिभा’जस्ता कथा सङ्ग्रह, ‘आकाङ्क्षा’, बैँसालु वर्तमानजस्ता कविता सङ्ग्रह र ‘लालीगुराँसको फेदमा’ आत्मवृतान्त रहेका छन् । बहुमुखी प्रतिभा, विशिष्ट नारी स्रष्टा, प्रगतिवादी चेतना, नारीवादी चिन्तन, गरिबवर्गप्रति सहानुभूति, मानवतावादी दृष्टिकोण, सरल र सरस भाषा तथा प्रतीकात्मक शैलीजस्ता उनका लेखनगत विशेषता रहेका छन् । उनी मानव अधिकार, प्रगतिशील लेखक सङ्घकी अभियन्ता, त्रि.वि. सभाको मनोनीत सदस्यजस्ता संस्थामा संलग्न रहेकी थिइन् । साहित्यको सेवा गरेबापत् उनले मदन पुरस्कार (२०२२), गङ्की वसुन्धरा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार, प्रज्ञा प्रतिष्ठानद्वारा विद्वत्वृत्ति आदि सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन् । आजीवन बिहे नगरी साहित्यको सेवामा समर्पित बनेकी पारिजात विभिन्न रोगबाट थलिएकी थिइन् । सानैमा रोगले च्यापे तापनि नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत रुपमा कलम चलाउने पारिजातको निधन वि.सं. २०५० वैशाख ५ गते, काठमाडौँमा भएको थियो ।
२. तपाईँलाई मन पर्ने कुनै एक साहित्यकारको व्यक्तिगत विवरण तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।
answer update soon
Writer Bhupi Sherchan (Biography)
Bhupi Sherchan: A Literary Icon
Bhupi Sherchan (1937-1989) was a celebrated Nepali poet known for revolutionizing modern Nepali literature. His free-verse poetry captured themes of society, human struggles, and emotions with simplicity and depth.
His masterpiece, "Ghumne Mechmathi Andho Manche" (A Blind Man on a Revolving Chair), remains a cornerstone of Nepali literature, reflecting existentialism and social realities. Bhupi's unique style and powerful voice continue to inspire generations, solidifying his place as one of Nepal's greatest literary figures.
Vocabulary
1. Match the meaning of the words given below:
dead body
all - the whole
Day - twenty-four hours of time
Deen - sad
Yash - fame
This - this
Full-egg
flower - flower
2. Use the following words in sentences as given in the example:
Example:
Cold - There is a lot of cold in the winter months.
Sit - I have a pen.
Answer:
Kosh – Ravi reads the dictionary.
Kos - Kathmandu is one kos away from my house.
Khali - Seema Khali abuses.
Empty - If the sissy is empty, who ate the pickle?
Drunkenness - Ram gets drunk.
Veins - red blood flows in the veins of every person.
Give whole food to the dog.
Completion - You complete the work assigned to you.
Ethnicity- Many ethnicities live in Nepal.
Caste - Bhai is very caste.
Again - do this homework again.
Again – tonight Jogi did it again.
Pari - The coconut plant is from the shell to the pari.
Pari - Sarita wears a sari by matching the pari.
3. Find 10 words with different meanings and write their meanings.
Bos – special tree ÷ Bas – place to live,
Direction – East, West / Direction – Achi,
provide – give ÷ Pradhan – main,
womb - belly - pride - pride,
Aut – Guts – Guts – Inner part
Shali – with, yukt÷ sali – wife's sister,
Kriti – creation ÷ fame – fame,
Poison – Bikh÷Bis – 20 numbers
to see
got – got – got,
perception and expression
3. According to the text, distinguish between:
(a) Bhupi's real name is Bhupendraman Sherchan. (ok)
(b) Bhupi was a female among the fifth children of her father. (awkward)
(c) Bhupi spent her childhood in Pokhara. (awkward)
(d) Bhupil passed matriculation examination from Central Hindu School. (ok)
4. Read the fifth paragraph of the text silently and answer the questions below:
(a) When was Bhupi honored with common award?
Ans: Bhupi was honored with common award in 2026.
(b) What are the names of the two magazines edited by Bhupi?
Answer: The names of the two magazines edited by Bhupi are 'Kavita' and 'Pragya'.
(c) When did Bhupi become a member of the then Nepal State Pragya Pratishthan?
Answer: Bhupi became a member of the then Nepal Government Pragya Pratishthan in 2037.
(d) Where did Bhupi visit representing Nepal?
Answer: Bhupi represented Nepal and visited the Soviet Union.
5. Write short answers to the following questions:
(a) How was the childhood of Bhupi Sherchan?
Answer: When Bhupi Sherchan was five years old, her loving mother passed away. At a young age, he was deprived of his mother's love. Bhupi, who was deprived of his mother's love, was serious from an early age. Saddened by the separation of his mother at a young age, Bhupi used to get angry at the separation of his mother. His childhood was miserable because he had to endure the pain of mother's separation while getting his mother's love. He seems to have spent his childhood struggling.
(b) Which are the major works of Bhupi Sherchan?
Answer: Bhoopi, who also has political consciousness, is a successful writer who has earned a lot of fame by creating a few works. Bhupi's major works include 'Parivartan' (play, 2010), 'Nayaan Jhyaure' (poetry collection, 2011), 'Nirjhar' (poetry collection, 2015), 'Ghumne Mechmabai Andho Manobu' (Poetry collection, 2025) and 'Poems of Bhupi Sherchan. (Poetry collection, 2057) are there.
(c) What are Bhupikka's interests and temperamental characteristics?
Answer: Although Bhupi had a serious nature, he was a very sociable, simple and soft-spoken person. Apart from literature, he had special interest in painting, music and social service. During his stay in Pokhara for about seven years from 2020, he worked as the treasurer of the Nepal Red Cross organization. He also opened a school there and showed his passion for education. Bhupi was self-respecting, freedom-loving and fought for the rights of others. He was against injustice, oppression and exploitation.
(d) What inspiration can be found from the biography of Bhupi Sherchan?
Answer: From the biography of Bhupi Sherchan, all Nepalis should serve Nepal and Nepali people. All Nepalis should join in building a healthy Nepali society by opposing the injustice, oppression and exploitation in the society. It is the duty of every Nepali to create a good and civilized society by removing the disharmony and distortions of the society. Literary writers should create literature by expressing profound feelings in simple language, patriots, humanists and understanding the age. Every Nepalese should love their country. You have to live with self-respect in the society. One can get the inspiration that it is the right of every people to live independently and not under others.
(6) Match and rewrite the sequence of events based on the text.
(e) Born on 12th January 1992 in Thaktukuche
(g) Losing his mother at the age of five
(d) His childhood was a struggle
(a) Alphabet taught by having a teacher at home
(f) V.No. Visited the then Soviet Union in 2013
(h) V.No. In 2026
Comments
Post a Comment